2002-02-23 - incident - Banke district २०५८-११-११ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-03962 अभिलेखालय सि. नं.: NCA-03962

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.10608
  • अ. नं.39
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:महादेवपुरी
  • वार्ड नं.:2
  • टोलको नाम:उड्डयन
  • पीडित विवरण
  • पीडितको नाम:डम्मरबहादुर रानाभाट (अनुप)
  • जन्म मिति:
  • साल:2035
  • महिना:01
  • गते:15
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:वागेश्वरी
  • वार्ड नं.:0
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रानाभाट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी बाँके बर्दिया डिसिएम
  • बाबुको नामबमबहादुर रानाभाट
  • आमाको नाम:उजेली रानाभाट
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-11
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:महादेवपुरी
  • वार्ड नं.:7
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:चिसापानी स्थित सैनिक व्यारेक
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2058-11-14
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2058-11-12
  • जानकारी दिने व्यक्तिको नाम:गेटमा वस्ने सेना
  • पद
  • थाहा भएन।
  • कार्यालय
  • चिसापानी स्थित सैनिक व्यारेक
  • उनको भनाइवागेश्वरी गाविस-१ का माओवादी कार्यकर्ता २३ वर्षीय डम्मरबहादुर रानाभाट (अनुप)लाई ०५८ फागुन ११ गते दिउँसो १२ बजे चिसापानी आर्मी व्यारेकका सेनाले महादेवपुरी गाविस-७ उडड्यन ढकेरीबाट गिरफ्तार गरी बेपत्ता पारे। गिरफ्तार पछि रानाभाटलाइ ०५८ फागुन १५ गते चिसापानी सैनिक व्यारेकमा कोहलपुर गाविस-४ एनसीसीएनका भूपाल पाठकले देखेका थिए। पीडितको ०५८ फागुन १७ गते सुरक्षाकर्मीको प्रतिकारमा मृत्यु भएको समाचार सार्वजनिक भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री