2002-02-23 - incident - Banke district २०५८-११-११ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-03966 अभिलेखालय सि. नं.: NCA-03966

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8667
  • अ. नं.277
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:महादेवपुरी
  • वार्ड नं.:2
  • टोलको नाम:उडडैयन पश्चिमपुरुवा
  • पीडित विवरण
  • पीडितको नाम:महेन्द्र रोकाय
  • जन्म मिति:
  • साल:2041
  • महिना:09
  • गते:01
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:महादेवपुरी
  • वार्ड नं.:2
  • टोल:उडडयैन पश्चिमपुरुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रोकाय
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पार्टी सदस्य
  • बाबुको नामअशोक रोकाय
  • आमाको नाम:पवित्रा रोकाय
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:महेन्द्रको बुवा हाल संविधान सभाका सभासद हुनुहुन्छ।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घरपरिवारका सदस्य विस्थापित भई पार्टीमा गएको। शान्ति सझौतापछि घर फर्केको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-11
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:महादेवपुरी
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके महादेवपुरी गाविस २ झझरी खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महादेवपुरी गाविस-२ निवासी माओवादी कार्यकर्ता १७ वर्षीय महेन्द्र रोकाय (विनोद)लाई ०५८ फागुन ११ गते बिहान ११ बजे आफ्नै गाउँमा पार्टी काममा रहेको अवस्थामा शाही नेपाली सेनाको चिसापानीस्थित आर्मी व्यारेकबाट आएका सुरक्षाकर्मीले घेरा हाली नियन्त्रणमा लिई सोही ठाँउमा गोली हानी हत्या गरे। सुरक्षाकर्मीले सो दिन डम्बर रानाभाट, दमन्ती पुन, निमबहादुर कुसारी र जाजरकोटका नाम थाहा नभएका एकजनालाई गिरफ्तार गरी वेपत्ता पारेका रोकायाको लास घरपरिवारले त पाए तर सुरक्षाकर्मीको डरत्रासले पोष्टमार्टम गरेनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री