2002-02-21 - incident - Surkhet district २०५८-११-०९ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-03939 अभिलेखालय सि. नं.: NCA-03939

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.829
  • अ. नं.95
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:लाटीकोईली
  • वार्ड नं.:8
  • टोलको नाम:तिलपुर
  • पीडित विवरण
  • पीडितको नाम:सर्वजीत चौधरी
  • जन्म मिति:
  • साल:2036
  • महिना:05
  • गते:08
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:लाटीकोईली
  • वार्ड नं.:8
  • टोल:तिलपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशुकलाल चौधरी
  • आमाको नाम:रेशाली चौधरी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मानकुमारी चौधरी
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-09
  • समय:07:30:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:लाटीकोईली
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सुर्खेत
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लाटीकोइली गाविस-८ निवासी २२ वर्षीय सर्वजीत चौधरीलाई लाटीकोइली गाविस सामुदायिक बनको समितिबाट काठ किनेर घरमा ल्याएर आइरहेको समयमा नेपाली सेनाको मंगलगढी ब्यारेकबाट गएको सुरक्षा गस्ती टोलीले नेकपा माओवादी भएको आशंकामा गोली हानी सर्वसाधारण सर्वजीतको हत्या गरे। सर्वसाधारण भएको थाहा पाएपछि घरमा लिएर दाहसंस्कार गर्न लास घरपरिवारलाई जिम्मा लगाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री