2002-02-21 - incident - Sindhupalchok district २०५८-११-०९ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-03937 अभिलेखालय सि. नं.: NCA-03937
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7275
- अ. नं.125
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:वाह्रविसे
- वार्ड नं.:4
- टोलको नाम:गप्पु चौतारीडाडा
- पीडित विवरण
- पीडितको नाम:शंकर गुरुङ
- जन्म मिति:
- साल:2038
- महिना:09
- गते:13
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:चौकटी
- वार्ड नं.:9
- टोल:तल्लो बुङगाथली
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:चौकटी
- वार्ड नं.:9
- टोल:तल्लो बुङगाथली
- लिङ्ग:पुरुष
- थर:गुरुङ
- जात:जनजाति
- भाषा:गुरुङ
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवfदी, पार्टी सदस्य
- बाबुको नामकृष्णबहादुर गुरुङ
- आमाको नाम:मनमायाँ गुरुङ
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-09
- समय:07:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:वाह्रविसे
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटना स्थल नजिक
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चोकटी गाविस-९ का २० वर्षीय शंकर गुरुङलाई ०५८ फागुन ९ गते बेलुका बाह्रविसे गाविसस्थित सैनिक ब्यारेकमा सेनाले मसाल जुलुस गरिरहेको बेला बाह्रविसे गाविस-४ गप्पु चौतारी डाँडाँमा माओवादीको आरोपमा गोली हानी हत्या गरे। पीडितको स्थानीय गाउँलेहरुले भोलिपल्ट घटनास्थल नजिक सदगत गरे। पीडित माओवादी कार्यकर्ता थिए।