2002-02-21 - incident - Sindhupalchok district २०५८-११-०९ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-03932 अभिलेखालय सि. नं.: NCA-03932

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3569
  • अ. नं.106
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:कर्थली
  • वार्ड नं.:5
  • टोलको नाम:गप्पुडाँडा
  • पीडित विवरण
  • पीडितको नाम:रमेश तामाङ
  • जन्म मिति:
  • साल:2040
  • महिना:11
  • गते:16
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:कर्थली
  • वार्ड नं.:5
  • टोल:घिसिङटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:कर्थली
  • वार्ड नं.:5
  • टोल:घिसिङटोल
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामछैन
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, समर्थक
  • बाबुको नामछेकु तामाङ
  • आमाको नाम:गंगामाया तामाङ
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जेठीमाया तामाङ
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-09
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:वाह्रविसे
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • छागलडाँडा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कर्थली गाविस-५ घिसिङटोलका १८ वर्षीय रमेश तामाङलाई ०५८ फागुन ९ गते बेलुका मसाल जुलुस गरिरहेको बेलामा बाह्रवीसे सैनिक क्याम्पबाट सेनाले गोली हानी घाइते बनाएकोमा ०५८ चैत १६ गते घरमै उपचारको क्रममा मृत्यु भयो। पीडितको घर नजिकै छागलडाँडामा आफन्तले सदगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री