2002-02-21 - incident - Sindhupalchok district २०५८-११-०९ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-03938 अभिलेखालय सि. नं.: NCA-03938
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4322
- अ. नं.2
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:वाह्रविसे
- वार्ड नं.:4
- टोलको नाम:गप्पु चौतारी
- पीडित विवरण
- पीडितको नाम:रामकृष्ण तामाङ
- जन्म मिति:
- साल:2036
- महिना:05
- गते:10
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:कर्थली
- वार्ड नं.:5
- टोल:घिसिङटोल
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:कर्थली
- वार्ड नं.:5
- टोल:घिसिङटोल
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नामनखुलेको
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, समर्थक
- बाबुको नाममकरबहादुर तामाङ
- आमाको नाम:गंगामाया तामाङ
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कान्छीमाया तमाङ
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग दुबै खुट्टा र दाहिने हात
- उपचार गराएको अस्पतालको नाम
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-09
- समय:07:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:वाह्रविसे
- वार्ड नं.:4
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कर्थली गाविस-५ का ३० वर्षीय रामकृष्ण तामाङलाई ०५८ फगुन ९ गते बेलुका ७ वजे बाह्रवीसे व्यारेकका सेनाले मसाल जुलुस गरिरहेको बेला माओवादीको आरोपमा बाह्रबिसे गाविस-४ गप्पु चौतारिमा गोलीहानी घाइते बनाए। पीडितको शरिरको विभिन्न अंगमा गोली लागेको थियो। घरमै बसेर उपचार गराएका उनको तिघ्रामा हालसम्म गोली रहिरहेको छ। गोलीले दाहिने हात भाँचिएको छ भने खुट्टा लंगडो भएको छ।