2002-02-21 - incident - Salyan district २०५८-११-०९ - घटना - सल्यान जिल्ला
Archive ref no: NCA-03928 अभिलेखालय सि. नं.: NCA-03928
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.187
- अ. नं.8
- घटना भएको जिल्ला:सल्यान
- गाविस:खलङ्गा
- वार्ड नं.:2
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:गोविन्दप्रसाद पन्थी
- जन्म मिति:
- साल:2029
- महिना:00
- गते:00
- उमेर:29
- स्थायी ठेगाना:
- जिल्ला:गुल्मी
- गाविस:तम्घास
- वार्ड नं.:9
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पन्थी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी
- पद:हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकलानिधि पन्थी
- आमाको नाम:हरिकला पन्थी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सीता पन्थी
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-09
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सल्यान
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल
- मिति:2058-11-10
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- रैदी गुल्मी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तम्घास गाविस-९ सिस्नेहार निवासी सल्यान जिल्लामा नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार २९ वर्षीय गोविन्दप्रसाद पन्थीको २०५८ फागुण ९ गते सल्यान जिल्लाको सितलपाटी भन्ने ठाउँमा नेकपा माओवादीले गरेको आक्रमणमा भएको दोहोरो भिडन्तमा मृत्यु भएको थियो। उक्त घटनामा ३० जना प्रहरी र छ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो।