2002-02-21 - incident - Salyan district २०५८-११-०९ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-03924 अभिलेखालय सि. नं.: NCA-03924

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.254
  • अ. नं.95
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:खलङ्गा
  • वार्ड नं.:2
  • टोलको नाम:सितलपार्टी
  • पीडित विवरण
  • पीडितको नाम:हिराबहादुर वुढा
  • जन्म मिति:
  • साल:2028
  • महिना:06
  • गते:14
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:खासकारकादो
  • वार्ड नं.:7
  • टोल:प्रगतिनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:गुमी
  • वार्ड नं.:6
  • टोल:भर्लेनी
  • लिङ्ग:पुरुष
  • थर:वुढा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय सितलपाटी सल्यान
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलालबहादुर बुढा
  • आमाको नाम:खगिसरा वुढा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विस्मा वुढा
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-09
  • समय:00:00:10 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:खलङ्गा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल सल्यान
  • मिति:2058-11-10
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सुर्खेत
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला खासकारकादो गाविस-६ घर भई इलाका प्रहरी कार्यालय सितलपाटीमा कार्यरत प्रहरी जवान ३० वर्षीय हिराबहादुर बुढा सल्यान जिल्लाको खंलगा गाविस-२ स्थित इलाका प्रहरी कार्यालय सितलपाटीमा २०५८ फागुन ९ गते राती अन्दाजी १० बजे तिर माओवादीहरुसँगको दोहोरो भिडन्तमा मृत्यु भयो। मृतकका आफन्त २०६२ साल देखि खासकारकादो गाविस- ७ बाँकेमा बस्दै आएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री