2002-02-21 - incident - Salyan district २०५८-११-०९ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-03923 अभिलेखालय सि. नं.: NCA-03923

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.363
  • अ. नं.130
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:खलङ्गा
  • वार्ड नं.:2
  • टोलको नाम:सितलपाटी
  • पीडित विवरण
  • पीडितको नाम:रवीन्द्र थापा
  • जन्म मिति:
  • साल:2034
  • महिना:01
  • गते:25
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • टोल:न्युरोड
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • टोल:न्युरोड
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय, सितलपाटी
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदुर्गाबहादुर थापा
  • आमाको नाम:निर्मला थापा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पूर्णिमा थापा
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-09
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:खलङ्गा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2058-11-10
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बांके
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला कोहलपुर गाविस-३ घरभई इलाका प्रहरी कार्यालय सितलपाटीमा कार्यरत २४ वर्षीय रविन्द्र थापाको ०५८ फागुन ९ गते राती ११ बजे सल्यान जिल्लाको खलंगा गाविस-२ स्थित इलाका प्रहरी कार्यालय सितलपाटीमा रहेको अवस्थामा माओवादीसँग भएको दोहोरो भिडन्तमा गोली लागि मृत्यु भएको थियो। घटनपछि मृतकका बाबु दुर्गाबहादुरलाई माओवादीले शिक्षकको जागिर छोड्न धम्की दिएपछि उनले जागिर छोडी हाल बाँकेको वनियाभार गाविसमा निजी विद्यालय सञ्चालन गर्दै आएका छन्। घटना हुदाँ दुर्गाबहादुरले सुर्खेत दहचौर गाविस-४ दहचौर स्थित सरकारी विद्यालयमा पढाउँथे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री