2002-02-21 - incident - Salyan district २०५८-११-०९ - घटना - सल्यान जिल्ला
Archive ref no: NCA-03920 अभिलेखालय सि. नं.: NCA-03920
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.751
- अ. नं.210
- घटना भएको जिल्ला:सल्यान
- गाविस:खलङ्गा
- वार्ड नं.:0
- टोलको नाम:सितलपाटी
- पीडित विवरण
- पीडितको नाम:हरिप्रकाश रोकाय
- जन्म मिति:
- साल:2032
- महिना:05
- गते:27
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:वजेडीचौर
- वार्ड नं.:3
- टोल:बमेडाआली
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:वीरेन्द्रनगर नपा
- वार्ड नं.:10
- टोल:खजुरा
- लिङ्ग:पुरुष
- थर:रोकाय
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय सल्यान
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामगगनबहादुर रोकाय
- आमाको नाम:सेती रोकाय
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मीना रोकाय
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- सुर्खेत विरेन्द्र नगरपालीका १० खजुरा
- मिति 2058-12-12
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-09
- समय:00:00:01 AM
- घटनास्थल
- जिल्ला:सल्यान
- गाविस:खलङ्गा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल सल्यान
- मिति:2058-11-09
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- भेरी पुल नजिक सुर्खेत
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बजेडीचौर गाविस-३ बजेडामाति घर भई इलाका प्रहरी कार्यालय सितलपाटी सल्यानमा कार्यरत २६ वर्षीय हरिप्रकाश रोकायको २०५८ फागुन ९ गते नेकपा माओवादीले सल्यान जिल्लाको सितलपाटी स्थित प्रहरी चौकीमा आक्रमण गर्दा मृत्यु भएको थियो।