2002-02-21 - incident - Salyan district २०५८-११-०९ - घटना - सल्यान जिल्ला
Archive ref no: NCA-03917 अभिलेखालय सि. नं.: NCA-03917
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.1198
- अ. नं.106
- घटना भएको जिल्ला:सल्यान
- गाविस:खलङ्गा
- वार्ड नं.:2
- टोलको नाम:सितलपाटी
- पीडित विवरण
- पीडितको नाम:गगनसिंह धामी
- जन्म मिति:
- साल:2034
- महिना:01
- गते:06
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:दार्चुला
- गाविस:हुनैनाथ
- वार्ड नं.:9
- टोल:औतालेक
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:धामी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामप्रहरी चौकी , सितलपाटी , सल्यान
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहर सिंह धामी
- आमाको नाम:देवकी देवी धामी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिप्रकाबाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- खलंगा, दार्चुला
- मिति 2059-04-02
- पुनस्थापित भएको भए मिति2059-12-04
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-09
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सल्यान
- गाविस:खलङ्गा
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- खलंगा गाविस ४ दार्चुला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हुनैनाथ गाविस-९ औतालेक निवासी प्रहरी चौकी सितलपाटी सल्यानमा कार्यरत २४ वर्षीय गगनसिंह धामीको ०५८ फागुन ९ गते माओवादीहरुले चौकीमा आक्रमण गर्दा दोहोरो भिडन्तमा परी उनको मृत्यु भएको थियो।