2002-02-21 - incident - Banke district २०५८-११-०९ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-03890 अभिलेखालय सि. नं.: NCA-03890

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३५२
  • पीडितको नाम र थर:रामप्रसाद थारू
  • ठेगाना:बाँके जिल्ला बनकटुवा गाविस वडा नं.- ८
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:बाँके जिल्ला वनकटवुा गाविस वडा नं.- ८का रामप्रसाद थारूलाई बेपत्ता पारिएको भन्ने सम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार निजलाई २०५८/११/९ गते राति५:००बजेनेपाली सेनाको टोलीले सोधपुछका लागि भनी घरबाटै लगी चिसापानी व्यारेकमा लिएर राखीबेपत्ता पारेको बुझियो
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:कुनै व्यक्तिलाई पक्राउ गरपेछि कानुनी प्रक्रियामा लजैानुपनेर्मा सो नगरी राज्यको सुरक्षा निकायबाट मानवअधिकारको गम्भीर उल्लङ्घन गरेको पाइएकाले निजरामप्रसाद थारूको अवस्था यथाशीघ्र सार्वजनिक गर्न, घटनामा संलग्न नेपाली सेनाका मजेर अजीतथापा र क्याप्टेन रमेश स्वाँरलाई कानुनबमोजिम कारबाही गर्न र पीडतिका कानुनबमोजिमका हकवालालाई अन्तरिम राहतवापत रु. १,००,०००/- प्रदान गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/१०/७ को निर्णय
  • आयोगबाट पठाइएको पत्रको विवरण:-
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री