2002-02-21 - incident - Bajhang district २०५८-११-०९ - घटना - बझाङ जिल्ला
Archive ref no: NCA-03889 अभिलेखालय सि. नं.: NCA-03889
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.1503
- अ. नं.81
- घटना भएको जिल्ला:वझाङ
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:अर्जुन विक
- जन्म मिति:
- साल:2036
- महिना:11
- गते:02
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:ठाकुरद्वारा
- वार्ड नं.:4
- टोल:सुखार
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:विक
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामकाली जंग गण
- पद:सिपाही
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामशंकर विक
- आमाको नाम:पविता विक
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:पेन्सन
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-09
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:वझाङ
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल वझाङ
- मिति:2058-11-10
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- ओरै खोला ठाकुरद्बारा गाविस
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया ठाकुरद्बारा गाविस-४ सुखारका २२ वर्षीय अर्जुन विकको बझाङ जिल्लामा काली जंग गणमा कार्यरत रही ड्यूटीमा रहेको अवस्थामा २०५८ फागुन ९ गते आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा परी मृत्यु भयो।