2002-02-19 - incident - Bardiya district २०५८-११-०७ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-03866 अभिलेखालय सि. नं.: NCA-03866
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10500
- अ. नं.23
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:पाताभार
- वार्ड नं.:9
- टोलको नाम:वनकट्टी
- पीडित विवरण
- पीडितको नाम:खडकबहादुर खड्का
- जन्म मिति:
- साल:2023
- महिना:03
- गते:04
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:खजुराखुर्द
- वार्ड नं.:8
- टोल:लाइनपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खड्का
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:जागीर
- कार्यालयको नामइलाक हुलाक कार्यालय पशुपतिनगर बर्दिया
- पद:हलकारा
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नाममित्रलाल खडका
- आमाको नाम:
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कौशिला देवी खड्का
- छोराको संख्या:2
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-07
- समय:00:00:11 AM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:पाताभार
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोस्टमार्टम नभएको।
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घरपरिवारले लास पाएनन।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला खजुराखुर्द्र गाविस-८ घरभई इलाका हुलाक कार्यालय पशुपतिनगरमा कार्यरत ३५ वर्षीय हलकारा खड्कबहादुर खड्कालाई माओवादीको आरोपमा ०५८ फागुन ७ गते बर्दिया जिल्लाको राजापुर गाविस-१ स्थित एक होटलबाट सुरक्षाकर्मीले गिरफ्तार गरी बर्दिया पाताभार गाविस-९ वनकट्टीमा सोही दिन राती गोली हानी हत्या गरे। लास सुरक्षाकर्मीले नै लगेका थिए।