2002-02-17 - incident - Achham district २०५८-११-०५ - घटना - अछाम जिल्ला
Archive ref no: NCA-03847 अभिलेखालय सि. नं.: NCA-03847
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.11542
- अ. नं.216
- घटना भएको जिल्ला:अछाम
- गाविस:मंगलसेन
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:इमानध्वज कार्की
- जन्म मिति:
- साल:2026
- महिना:06
- गते:14
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:पुरानागाउँ
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:पुरानागाउँ
- वार्ड नं.:4
- टोल:
- लिङ्ग:पुरुष
- थर:कार्की
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामश्री गोरखनाथ गण
- पद:प्यूठ
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामजीतबहादुर कार्की
- आमाको नाम:चन्द्रमाया कार्की
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रीता कार्की
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-05
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अछाम
- गाविस:मंगलसेन
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामेछाप जिल्ला पुरानोगाउँ गाविस-४ निवासी सैनिक प्यूठ ३२ वर्षीय इमानध्वज कार्कीको ०५८ फागुन ५ गते अछामको मंगलसेनमा माओवादी सँग भएको दोहोरो भिडन्तमा गोली लागी मृत्यु भयो।