2002-02-17 - incident - Achham district २०५८-११-०५ - घटना - अछाम जिल्ला
Archive ref no: NCA-03843 अभिलेखालय सि. नं.: NCA-03843
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.6384
- अ. नं.19
- घटना भएको जिल्ला:अछाम
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:रामशरण अधिकारी
- जन्म मिति:
- साल:2013
- महिना:12
- गते:10
- उमेर:45
- स्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:त्रिपुरेश्वर
- वार्ड नं.:7
- टोल:त्रिपुरेश्वर
- अस्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:नखुलेको
- वार्ड नं.:7
- टोल:त्रिपुरेश्वर
- लिङ्ग:पुरुष
- थर:अधिकारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामनखुलेको
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामब्यानबहादुर अधिकारी
- आमाको नाम:ख्यामकुमारी अधिकारी
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:देवी अधिकारी
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)1300000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-05
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अछाम
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धादिङ जिल्ला त्रिपुरेश्वर गाविस-७ त्रिपुरेश्वरका सेनामा कार्यरत ४५ वर्षीय रामशरण अधिकारीको ०५८ फागुन ५ गते अछाम जिल्लामा माओवादीसँग भएको दोहोरो भिडन्तमा परि मृत्यु भयो।