2002-02-17 - incident - Achham district २०५८-११-०५ - घटना - अछाम जिल्ला

Archive ref no: NCA-03825 अभिलेखालय सि. नं.: NCA-03825

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1096
  • अ. नं.44
  • घटना भएको जिल्ला:अछाम
  • गाविस:मष्टामाण्डौ
  • वार्ड नं.:1
  • टोलको नाम:साँफेबगर
  • पीडित विवरण
  • पीडितको नाम:तेजबहादुर धानुक
  • जन्म मिति:
  • साल:2033
  • महिना:09
  • गते:11
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:वैतडी
  • गाविस:हाट
  • वार्ड नं.:2
  • टोल:कोपखेत
  • अस्थायी ठेगाना:
  • जिल्ला:वैतडी
  • गाविस:हाट
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:क्षेत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी कार्यालय अछाम
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगजबहादुर धानुक
  • आमाको नाम:बिष्मादेवी धानुक
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सिन्तु धानुक
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)700000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-05
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अछाम
  • गाविस:मष्टामाण्डौ
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वैतडीको स्थानिय आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हाट गाविस-२ का प्रहरी जवान २५ वर्षीय तेजबहादुर धानुकको नेकपा माओवादीले २०५८ फागुन ५ गते अछाम जिल्लाको मष्टमाण्डौ गाविस १ साँफे प्रहरी कार्यालय आक्रमण गर्दा दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री