2002-02-17 - incident - Achham district २०५८-११-०५ - घटना - अछाम जिल्ला
Archive ref no: NCA-03807 अभिलेखालय सि. नं.: NCA-03807
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.2020
- अ. नं.57
- घटना भएको जिल्ला:अछाम
- गाविस:मंगलसेन
- वार्ड नं.:6
- टोलको नाम:साँफेबगर
- पीडित विवरण
- पीडितको नाम:डिलबहादुर सुवेदी
- जन्म मिति:
- साल:2022
- महिना:02
- गते:02
- उमेर:36
- स्थायी ठेगाना:
- जिल्ला:लमजुङ
- गाविस:गाउँशहर
- वार्ड नं.:7
- टोल:सुवेदीगाउँ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सुवेदी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामगोरखनाथ गण
- पद:सिपाही
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामखडकबहादुर सुवेदी
- आमाको नाम:रत्नमाया सुवेदी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:भगवती सुवेदी
- छोराको संख्या:4
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-05
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अछाम
- गाविस:मंगलसेन
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:सैनिक अस्पातल
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- लमजुङ बेसी शहर मस्यांदी नदीमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गाँउशहर गाविस-७ निवासी गोरखनाथ गणमा कायर्रत सिपाही डिलबहादुर सुवेदीको २०५८ फागुन ५ गते आछाम जिल्लाको मंगलसेन ब्यारेकमा डिउटीमा रहेका बेला नेकपा माओवादीले गरेको आक्रमण पछि भएको भिडन्तमा मृत्यु भएको थियो। परिवारका अनुसार २०५८ फागुन ६ गते सेनाले लास घरमा ल्याइदिएपछि सदगत गरिएको थियो।