2002-02-17 - incident - Achham district २०५८-११-०५ - घटना - अछाम जिल्ला

Archive ref no: NCA-03802 अभिलेखालय सि. नं.: NCA-03802

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.4269
  • अ. नं.22
  • घटना भएको जिल्ला:अछाम
  • गाविस:चण्डीका
  • वार्ड नं.:3
  • टोलको नाम:साँफेबगर विमानस्थल
  • पीडित विवरण
  • पीडितको नाम:थर्कबहादुर आले
  • जन्म मिति:
  • साल:2035
  • महिना:11
  • गते:05
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:धुर्कोट
  • वार्ड नं.:1
  • टोल:चुकाहा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:धुर्कोट
  • वार्ड नं.:1
  • टोल:चुकाहा
  • लिङ्ग:पुरुष
  • थर:आले
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी बल अछाम
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसहविर आले
  • आमाको नाम:मनकला आले
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दिलमाया आले
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)940000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-05
  • समय:01:30:00 PM
  • घटनास्थल
  • जिल्ला:अछाम
  • गाविस:चण्डीका
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नेपालगञ्ज अस्पताल
  • मिति:2058-11-07
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नारायणी नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ध्रुकोट गाविस-१ चुकाहा निवासी सशस्त्र प्रहरीवल अछामको साफेवर स्थित एयरपोर्ट सुरक्षार्थ खटिएका प्रहरी जवान थर्कबहादुर आलेको ०५८ फागुन ५ गते माओवादीले गरेको आक्रमणमा भएको दोहोरो भिडन्त हुदाँ घटनास्थलमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री