2002-02-16 - incident - Siraha district २०५८-११-०४ - घटना - सिराहा जिल्ला
Archive ref no: NCA-03770 अभिलेखालय सि. नं.: NCA-03770
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.7133
- अ. नं.4
- घटना भएको जिल्ला:सिराहा
- गाविस:धनगढी
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:आङदावा शेर्पा
- जन्म मिति:
- साल:2023
- महिना:03
- गते:23
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:सुनसरी
- गाविस:धरान नपा
- वार्ड नं.:17
- टोल:छीतिज
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:शेर्पा
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी सिरहा
- पद:हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामफुर्वा शेर्पा
- आमाको नाम:निम्दिमी शेर्पा
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:फूलमाया शेर्पा
- छोराको संख्या:0
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय भोजपुर,सैनिक मुख्यालय काठमांडौ
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-04
- समय:00:00:11 PM
- घटनास्थल
- जिल्ला:सिराहा
- गाविस:धनगढी
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:छाउनी काठमाडौ
- मिति:2058-11-05
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- धरान १७
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धरान नपा १७ निवासी प्रहरी हवल्दार आङ्दावा शेर्पाको २०५८ फागुन ४ गते सिराहा जिल्लाको धनगढीमा माओवादीसंगको दोहोरो भिडन्तमा परी मृत्यु भयो।