2002-02-16 - incident - Sarlahi district २०५८-११-०४ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-03763 अभिलेखालय सि. नं.: NCA-03763

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.10381
  • अ. नं.55
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:लालवन्दी
  • वार्ड नं.:1
  • टोलको नाम:लालबन्दी वजार
  • पीडित विवरण
  • पीडितको नाम:नवराज लामा
  • जन्म मिति:
  • साल:2035
  • महिना:01
  • गते:11
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:चन्द्रनिगाहापुर
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:चन्द्रनिगाहापुर
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लामा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी चौकी , सुन्दरपुर, सर्लाही
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपदम बहादुर लामा
  • आमाको नाम:मन्दिरा लामा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-04
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:लालवन्दी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चन्द्रनिगाहपुर गाविस-५ घर भई इलाका प्रहरी कार्यालय लालवन्दी सर्लाहीमा कार्यरत प्रहरी जवान २५ वर्षीय नवराज लामाको २०५८ चैत ४ गते सर्लाही जिल्लाको लालबन्दी गाविस-१ स्थित प्रहरी चौकीमा माओवादीले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा परी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री