2002-02-16 - incident - Ramechhap district २०५८-११-०४ - घटना - रामेछाप जिल्ला
Archive ref no: NCA-03761 अभिलेखालय सि. नं.: NCA-03761
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.8699
- अ. नं.15
- घटना भएको जिल्ला:रामेछाप
- गाविस:वेथान
- वार्ड नं.:3
- टोलको नाम:पीपलडाँडा
- पीडित विवरण
- पीडितको नाम:गोविन्द खड्का
- जन्म मिति:
- साल:2007
- महिना:00
- गते:00
- उमेर:51
- स्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:वेथान
- वार्ड नं.:3
- टोल:झिँगरी
- अस्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:वेथान
- वार्ड नं.:3
- टोल:झिँगरी
- लिङ्ग:पुरुष
- थर:खड्का
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस सदस्य
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मन्जु खड्का
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:प्रहरी
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-04
- समय:11:00:00 AM
- घटनास्थल
- जिल्ला:रामेछाप
- गाविस:वेथान
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- गाउँमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वेथान गाविस-३ का गोविन्द खड्कालाई ०५८ फागुन ४ गते माओवादीको विरुद्धमा सिआईडी गरेको र छोरालाई प्रहरीमा जागिर खुवाउन पठाएको आरोपमा घरभन्दा १०-१५ मिनेट पर लगी कुटपिट गरी ढुङ्गाले हिर्काएर हत्या गरे।