2002-02-16 - incident - Achham district २०५८-११-०४ - घटना - अछाम जिल्ला
Archive ref no: NCA-03735 अभिलेखालय सि. नं.: NCA-03735
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.2233
- अ. नं.25
- घटना भएको जिल्ला:अछाम
- गाविस:मंगलसेन
- वार्ड नं.:6
- टोलको नाम:मंगलसैन सदरमुकाम
- पीडित विवरण
- पीडितको नाम:भिमबहादुर खड्का
- जन्म मिति:
- साल:2032
- महिना:11
- गते:04
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:डडेलधुरा
- गाविस:अमरगढी नपा
- वार्ड नं.:7
- टोल:छचोडा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खड्का
- जात:बाहुन/क्षेत्री
- भाषा:अन्य
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामनेपाली सेना
- पद:नखुलेको
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामतेज बहादुर खड्का
- आमाको नाम:सरु देवी खड्का
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-04
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:अछाम
- गाविस:मंगलसेन
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- शैलेश्वरी (ढाँटगाँउनजिक)
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अमरगढी नपा ७ छचोडाका २६ वर्षीय सैनिक जवान भिमबहादुर खड्काको २०५८ फागुन ४ गते माओबादीहरुले अछाम जिल्लाको मंगलसैनमा रहेका शसस्त्र, प्रहरी र सैनिक क्याम्पमा एकैसाथ हमला गर्दा गोली लागी मृत्यु भएको थियो।