2002-02-16 - incident - Achham district २०५८-११-०४ - घटना - अछाम जिल्ला

Archive ref no: NCA-03726 अभिलेखालय सि. नं.: NCA-03726

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.2715
  • अ. नं.236
  • घटना भएको जिल्ला:अछाम
  • गाविस:मंगलसेन
  • वार्ड नं.:0
  • टोलको नाम:मंगलसेन
  • पीडित विवरण
  • पीडितको नाम:गोविन्दबहादुर भुसाल
  • जन्म मिति:
  • साल:2026
  • महिना:10
  • गते:26
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:सोरहवा
  • वार्ड नं.:7
  • टोल:शिमरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भुसाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय अछाम
  • पद:हवलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबामदेव भुसाल
  • आमाको नाम:सरस्वती भुसाल
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:निर्मला भुसाल
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-04
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अछाम
  • गाविस:मंगलसेन
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल दिपायल
  • मिति:2058-11-05
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सोरहवा गाविसका मानखोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया सोरहवा गाविस-७ सिमराका ३२ वर्षीय गोविन्दबहादुर भुसालको रुकुम जिल्लामा दरबन्दी रही काजमा अछाम जिल्लाको सदरमुकाम मंगलसेनमा रहेको जिल्ला प्रहरी चौकीमा कार्यरत रहेको बेला २०५८ फागुन ४ गते राती माओवादीको सशस्त्र समूहले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा परी मृत्यु भयो। दिपायल अस्पालमा पोष्टमार्टम भइ सदगतको लागि परिवारले लास पाए। भुसालको सदगत सोरहवा गाविसको मानखोलामा दाहा संस्कार गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री