2002-02-14 - incident - Banke district २०५८-११-०२ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-03625 अभिलेखालय सि. नं.: NCA-03625

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11053
  • अ. नं.364
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:6
  • टोलको नाम:झिझरी खोला
  • पीडित विवरण
  • पीडितको नाम:देवाकुमारी वली
  • जन्म मिति:
  • साल:2044
  • महिना:09
  • गते:10
  • उमेर:14
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:बनकटवा
  • वार्ड नं.:6
  • टोल:सल्यानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचौभान वली
  • आमाको नाम:खिमी वली
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-02
  • समय:00:00:11 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घरपरिवारले लास पाएनन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके वनकटुवा गाविस-६ की १४ वर्षीया देवाकुमारी वलीलाई माओवादीको आरोपमा ०५८ फागुन २ गते दिउँसो ११ बजे पूर्व पश्चिम महेन्द्र राजमार्गमा पर्ने कोहलपुर गाविस-६ मा पर्ने झिझरी खोला नजिक रहेको जङ्गलमा प्रहरीले गोली हानी हत्या गरे। सो दिन देवा आफ्नी आमा र भाईबैनी सँग महादेवपुर गाविस-७ ओभरीदेखि पैदल हिडेर कोहलपुर आउँदै थिइन्। सोही समयमा झिझरी खोला नजिक बसेका प्रहरीहरुले उनीहरुलाई रोके। देवालाई नजिकैको जङ्गलमा लगी गोली हानी हत्या गरी लास प्रहरीले नै लगेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री