2002-02-13 - incident - Kathmandu district २०५८-११-०१ - घटना - काठमाडौं जिल्ला
Archive ref no: NCA-03615 अभिलेखालय सि. नं.: NCA-03615
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.9935
- अ. नं.6
- घटना भएको जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:13
- टोलको नाम:कालिमाटी
- पीडित विवरण
- पीडितको नाम:नवीन राई
- जन्म मिति:
- साल:2033
- महिना:00
- गते:00
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:नागी
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राई
- जात:जनजाति
- भाषा:राइ
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नामनेकपा माओवादी
- पद:अनेरास्ववियु क्रान्तिकारी केन्द्रीय सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, अनेरास्ववियु क्रान्तिकारी केन्द्रीय सदस्य
- बाबुको नामरणबहादुर राई
- आमाको नाम:कृष्णकुमारी राई
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नभएको
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:नखुलेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:13
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:भैरवनाथ गण, महाराजगञ्ज
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2058-11-01
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:शाही नेपाली सैनिक
- पद
- सैनिक
- कार्यालय
- शाही नेपाली सैनिक
- उनको भनाइनागी गाविस-६ निवासी माओवादी निकट अनेरास्वियु क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य नविन राईलाई माओवादीमा लागेर आतंककारी गतिविध गरेको आरोपमा तत्कालिन शाही नेपाली सेनाले २०५८ फागु १ गते दिउँसो काठमाडौं महानगरपालिका-१३ कालिमाटीबाट गिरफ्तार गरेर बेपता बनाए। उनलाई शाही नेपाली सेनाको महाराजगञ्जस्थित शाही नेपाली सेनाको भैरवनाथ गणमा राखेपछि सोही स्थानबाट बेपता पारिएकोमा हालसम्म अवस्था अज्ञात छ।