2002-02-13 - incident - Kalikot district २०५८-११-०१ - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-03614 अभिलेखालय सि. नं.: NCA-03614
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4083
- अ. नं.358
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:कोटवाडा
- वार्ड नं.:3
- टोलको नाम:जुकेपानी
- पीडित विवरण
- पीडितको नाम:डव्वले विष्ट
- जन्म मिति:
- साल:2018
- महिना:03
- गते:15
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:कोटवाडा
- वार्ड नं.:3
- टोल:15
- अस्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:कोटवाडा
- वार्ड नं.:3
- टोल:
- लिङ्ग:पुरुष
- थर:विष्ट
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामधनविरे विष्ट
- आमाको नाम:सुवा विष्ट
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:धनसरा विष्ट
- छोराको संख्या:2
- छोरीको संख्या:6
- अन्य आश्रितहरु भए संख्या10
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग मेरुदण्ड अशक्त्त गोली लागेर
- उपचार गराएको अस्पतालको नाम
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-01
- समय:00:00:11 PM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:कोटवाडा
- वार्ड नं.:3
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोटवाडा गाविस ३ निवासी ४० वर्षीय डव्वले विष्टलाई ०५८ फागुन १ गते सोही गाविसका इन्चार्ज रणबहादुर विष्टले अपहरण गरी कुटपिट गरेर हात खुट्टा चलाउन नसकिने गरेर कुटपिट गरी अपांग बनाए।