2002-02-13 - incident - Bardiya district २०५८-११-०१ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-03607 अभिलेखालय सि. नं.: NCA-03607

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5291
  • अ. नं.336
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:पाताभार
  • वार्ड नं.:1
  • टोलको नाम:वगहिपुर
  • पीडित विवरण
  • पीडितको नाम:ठाकुरप्रसाद चौधरी
  • जन्म मिति:
  • साल:2027
  • महिना:01
  • गते:12
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:पाताभार
  • वार्ड नं.:1
  • टोल:वगहीपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामशम्सेर गण व्यारेक
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममंगरु थारु
  • आमाको नाम:मंगरी थारु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:महदैया थारु
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • गुलरिया
  • मिति 2058-11-01
  • पुनस्थापित भएको भए मिति2059-02-01
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • सामान्य
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-01
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:पाताभार
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:राजापुर प्राथामिक स्वास्थय केन्र्द
  • मिति:2058-11-02
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • राजापुर गाविसमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया पाताभार गाविस-१ वगहीपुरका ३१ वर्षीय ठाकुरप्रसाद चौधरीलाई घरमा बाबुको किरिया गर्न आएको बेलामा ०५८ फागुन १ गते माओवादीका करिव ६० जनाको सशस्त्र समूहले गाउँ तथा घर घेरा हाली खान खाइरहेको अवस्थामा खान नदिएर घरको छतमा लगी धारिलो हतियार प्रहार गरी हत्या गरे। लास घटनास्थलमा नै छाडी गए। उनलाइ आफ्नै गाउँका दुई जना माओवादी कार्यकर्तालाई सुराकी गरी मार्न लगाएको आरोपमा हत्या गरेको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री