2002-02-13 - incident - Banke district २०५८-११-०१ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-03604 अभिलेखालय सि. नं.: NCA-03604
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.532
- अ. नं.209
- घटना भएको जिल्ला:बाँके
- गाविस:फत्तेपुर
- वार्ड नं.:8
- टोलको नाम:मोहनपुर
- पीडित विवरण
- पीडितको नाम:उमकुमार थारु (श्रीकान्त)
- जन्म मिति:
- साल:2040
- महिना:11
- गते:10
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:फत्तेपुर
- वार्ड नं.:8
- टोल:पनेरिया
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामश्री थारु
- आमाको नाम:लहीया थारु
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-01
- समय:00:00:08 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:फत्तेपुर
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोस्टमार्टम नभएको।
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बांके फत्तेपुर गाविस-८
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फत्तेपुर गाविस-८ का १८ वर्षीय उमकुमार थारुलाई माओवादीको आरोपमा ०५८ फागुन १ गते राती ८ बजे सोही ठाउँको मोहनपुरमा रहेको अवस्थामा नयाँ वर्ष मनाउने क्रममा संयुक्त वेस क्याम्प सोनवर्षा र नेपालगंजबाट आएका सुरक्षाकर्मीले गोली हानी हत्या गरे। मृतकको ढाडबाट गोली लागी पेटबाट निस्केको थियो।