2002-02-13 - incident - Banke district २०५८-११-०१ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-03605 अभिलेखालय सि. नं.: NCA-03605
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.510
- अ. नं.195
- घटना भएको जिल्ला:बाँके
- गाविस:वैजापुर
- वार्ड नं.:1
- टोलको नाम:वैसा
- पीडित विवरण
- पीडितको नाम:लालवीर चौधरी
- जन्म मिति:
- साल:2035
- महिना:00
- गते:00
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:वैजापुर
- वार्ड नं.:1
- टोल:वैसा
- अस्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:वैजापुर
- वार्ड नं.:1
- टोल:वैसा
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामचन्द्र लाल थारु
- आमाको नाम:सेतुल्या चौधरी
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मधुवा थारु हाल दोस्रो विवाह गरेकी।
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-01
- समय:00:00:09 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:वैजापुर
- वार्ड नं.:1
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- घरवाटै लगेको
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइबैजापुर गाविस-१ का २३ वर्षीय लालवीर चौधरीलाई माओवादीको आरोपमा ०५८ फागुन १ गते राति ९ बजे घरमा सुतेको अवस्थामा सुरक्षाकर्मीले घरबाट गिरफ्तार गरी बेपत्ता पारे। पीडित पक्ष घटनाको बारेमा पीडकपक्षसँग डरत्रासका कारण जानकारी माग गर्न गएनन्।