2002-02-11 - incident - Sindhupalchok district २०५८-१०-२९ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-03599 अभिलेखालय सि. नं.: NCA-03599
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.11530
- अ. नं.74
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:साँगाचोक
- वार्ड नं.:9
- टोलको नाम:पोखरे
- पीडित विवरण
- पीडितको नाम:चित्रबहादुर पौडेल
- जन्म मिति:
- साल:0000
- महिना:00
- गते:00
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:खैरमारा
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:खैरमारा
- वार्ड नं.:8
- टोल:
- लिङ्ग:पुरुष
- थर:पौडेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोक
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामएकबहादुर पौडेल
- आमाको नाम:दीर्घकुमारी पौडेल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मोनाकुमारी पौडेल
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-10-29
- समय:00:00:00 N/A
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:साँगाचोक
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महोत्तरी जिल्ला खैरमारा गाविस-८ घर भई नेपाली प्रहरीमा कार्यरत प्रहरी जवान २६ वर्षीय चित्रबहादुर पौडेलको ०५८ फागुन २९ गते सिन्धुपाल्चोक जिल्लाको साँगाचोक गाविस-९ पोखरे भन्ने ठाउँमा माओवादीले थापेको विद्युतीय धरापमा परी मृत्यु भयो।