2002-02-09 - incident - Salyan district २०५८-१०-२७ - घटना - सल्यान जिल्ला
Archive ref no: NCA-03585 अभिलेखालय सि. नं.: NCA-03585
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.3220
- अ. नं.252
- घटना भएको जिल्ला:सल्यान
- गाविस:कुपिण्डेदह
- वार्ड नं.:9
- टोलको नाम:जैतनपानी
- पीडित विवरण
- पीडितको नाम:हरिलाल दमाई
- जन्म मिति:
- साल:2027
- महिना:07
- गते:30
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:कुपिण्डेदह
- वार्ड नं.:4
- टोल:ज्यामिरे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:दमाई
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
- बाबुको नामसार्के दमाई
- आमाको नाम:रती दमाई
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गंगा परियार अर्को विवाह गरिसकेको
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-10-27
- समय:00:00:12 PM
- घटनास्थल
- जिल्ला:सल्यान
- गाविस:कुपिण्डेदह
- वार्ड नं.:9
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2058-11-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइकुभिण्डेदह गाविस-४ ज्यामिरे निवासी ३१ वर्षीय हरिलाल दमाईलाई २०५८ माघ २७ गते सोही गाविस-९ वाट शाही नेपाली सेनाले गिरफ्तार गरी वेपत्ता वनाए। पीडित सर्वसाधारण थिए।