2002-02-09 - incident - Baitadi district २०५८-१०-२७ - घटना - बैतडी जिल्ला
Archive ref no: NCA-03579 अभिलेखालय सि. नं.: NCA-03579
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3563
- अ. नं.151
- घटना भएको जिल्ला:वैतडी
- गाविस:मेलौली
- वार्ड नं.:7
- टोलको नाम:सौडानी खोला
- पीडित विवरण
- पीडितको नाम:भगीरथ बाग
- जन्म मिति:
- साल:2018
- महिना:01
- गते:10
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:वैतडी
- गाविस:सलेना
- वार्ड नं.:8
- टोल:बागकोठ
- अस्थायी ठेगाना:
- जिल्ला:वैतडी
- गाविस:सलेना
- वार्ड नं.:8
- टोल:
- लिङ्ग:पुरुष
- थर:बाग
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:शिक्षक
- कार्यालयको नामश्री मणिलेक उमावि हाल बिएड क्याम्पस
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:शिक्षक संघ
- बाबुको नामकमलापती बात्र
- आमाको नाम:मथुरा बात्र
- शैक्षिक स्तर:स्नातकोत्तर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:भानादेवी बाग
- छोराको संख्या:4
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-10-27
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:वैतडी
- गाविस:मेलौली
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- स्थानीय मसानमा आफन्त द्धारा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सलेना गाविस-८ का शिक्षक ४० वर्षीय भगीरथ बागलाई २०५८ माघ २७ गते परीक्षा लिई फर्कने क्रममा सेनाले माओवादीको आरोपमा मेलौली गाविस ७ मा गोली हानी हत्या गरे। उनी माणिलेख उमाविमा २०५० देखि अस्थायी शिक्षकको रुपमा कार्यरत रहँदै आएका थिए।