2002-02-08 - incident - Rolpa district २०५८-१०-२६ - घटना - रोल्पा जिल्ला
Archive ref no: NCA-03578 अभिलेखालय सि. नं.: NCA-03578
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.8890
- अ. नं.522
- घटना भएको जिल्ला:रोल्पा
- गाविस:खुंग्री
- वार्ड नं.:5
- टोलको नाम:लुङग्रीखोला
- पीडित विवरण
- पीडितको नाम:ओमप्रकास पुनमगर (रमेश)
- जन्म मिति:
- साल:2024
- महिना:03
- गते:15
- उमेर:34
- स्थायी ठेगाना:
- जिल्ला:रोल्पा
- गाविस:तेवाङ
- वार्ड नं.:7
- टोल:तेवाङ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पुनमगर
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:एसीएम
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एसीएम
- बाबुको नामजगबहादुर पुनमगर
- आमाको नाम:जमु पुनमगर
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:चोकमती पुनमगर
- छोराको संख्या:3
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-10-26
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रोल्पा
- गाविस:खुंग्री
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तेवाङ गाविस ७ तेवाङका ३४ वर्षीय ओमप्रकास पुनमगरलाई २०५८ माघ २६ गते पार्टीको काममा खुङग्री भएको समयमा प्रहरीले खुङग्री गाविस ५ लुङग्रीखोला झोलुङगे पुल नजिक गोली हानी हत्या गरेका थिए। मृतक माओवादीको एरिया सदस्य थिए।