2002-02-08 - incident - Dang district २०५८-१०-२६ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-03576 अभिलेखालय सि. नं.: NCA-03576
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10123
- अ. नं.354
- घटना भएको जिल्ला:दाङ
- गाविस:काभ्रे
- वार्ड नं.:6
- टोलको नाम:तापा
- पीडित विवरण
- पीडितको नाम:रविलाल पन्थ
- जन्म मिति:
- साल:1999
- महिना:00
- गते:00
- उमेर:58
- स्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:काभ्रे
- वार्ड नं.:0
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पन्थ
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस
- बाबुको नामहिमलाल पन्थ
- आमाको नाम:गिरा पन्थ
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:जिवा पन्थ
- छोराको संख्या:3
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या9
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-10-26
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:काभ्रे
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काभ्रे गाविस-६ निवासी ५८ वर्षिय रविलाल पन्थको २०५८ माघ २६ गते घोराहीबाट गएको सेनाले घरैबाट गिरफ्तार गरी काभ्रेकै हुक्लाडाडामा उनलाई खाल्डो खन्न लगाई खाल्टोमा पस्न लगाई सेनाले गोलीहानी हत्या गरे। पीडित नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता थिए ।