2002-02-06 - incident - Achham district २०५८-१०-२४ - घटना - अछाम जिल्ला

Archive ref no: NCA-03566 अभिलेखालय सि. नं.: NCA-03566

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.10144
  • अ. नं.95
  • घटना भएको जिल्ला:अछाम
  • गाविस:मंगलसेन
  • वार्ड नं.:6
  • टोलको नाम:मंगलसेन
  • पीडित विवरण
  • पीडितको नाम:लालबहादुर खड्का
  • जन्म मिति:
  • साल:2037
  • महिना:03
  • गते:05
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:वाँझककनी
  • वार्ड नं.:3
  • टोल:डमरीगाँउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:वाँझककनी
  • वार्ड नं.:3
  • टोल:डमरीगाउँ
  • लिङ्ग:पुरुष
  • थर:खडका
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नाम
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामटीका खड्का
  • आमाको नाम:दुर्गादेवी खड्का
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सतीदेवि खडका
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अछाम
  • गाविस:मंगलसेन
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • दिपायल सिलगढी न पा ७ दिपायल
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँझककनी गाविस-३ का २१ वर्षीय लालबहादुर खड्काको ०५८ माघ २४ गते अछाम जिल्ला प्रहरी कार्यालयमा सुरक्षार्थ खटिएका समयमा माओवादीले आक्तमण गर्दा दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो। उनको लास परिवारलाई बुझाउन हेलिकप्टरमार्फत दिपालय एयरर्पोट ल्याइएको थियो र परिवारलाइ बुझाइसकेपछि प्रहरी सम्मानका साथ उनको सदगद् गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री