2002-02-05 - incident - Syangja district २०५८-१०-२३ - घटना - स्याङ्गजा जिल्ला

Archive ref no: NCA-03557 अभिलेखालय सि. नं.: NCA-03557

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:४८
  • पीडितको नाम र थर:तलुसीराम पंज्ञानी र राजन सुवदेी
  • ठेगाना:चापाकोट गाविस वडा नं.- १, स्याङ्जा
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:स्याङ्जा जिल्ला चापाकाटे गाविस वडा नं.- १ बस्ने वर्ष ३२ को तुलसीराम पंज्ञानीलाई निजकै घरबाट मिति २०५८/१०/२२ गते शाही नेपाली सेनाले पक्राउ गरी लगेकामेा १५ दिनसम्म आफ्नो कब्जामा राखी ०५८/११/६ गतेका दिनसाहेी जिल्लास्थित बालमन्दिरमागोली हानी हत्या गरेकोलेउक्तघटनाको आवश्यक छानबिन गरी दोषीलाई कारबाही तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलव्ध गराइदिन र सोही जिल्लास्थित सोही ठाउँ बस्ने २५ वर्षीय राजन सुवेदीलाई मिति ०५८/१०/२३ गते बिहान ६.०० बजेतिर सुरक्षाफौजले निजकै घरबाट पक्राउ गरी लगेकोमा २ दिनदामाचारै, रत्नपुर- ८ को विद्यालयमा राखी २४ गते पुन: चापाकोट गाविसमा पक्राउ गरी ल्याएको र हेल्थपोष्टमा ३० गतेसम्म बन्दी बनाई राखेको त्यसपछि ३० गतेका दिन स्याङ्जा सदरमुकामतर्फ लगेकोमा मिति २०५८/११/५ गते दिउँसो २.०० बजेतिर सुरक्षाफौजले फोन गरी राजनका परिवारलाई राजन सुवेदी लिन आउनू भनी बोलाएको र ससुरा लिन गएकोमा सुरक्षाफौजले लाश जिम्मा लगाई पठाएकोले उक्त घटनाको आवश्यक छानबिन गरी दोषीलाई कारबाही तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलव्ध गराइदिन आयोगमा प्राप्त निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीलाई प्रचलित कानुनबमोजिम कारबाही तथा पीडित परिवारहरूलाई जनही रु. १,५०,०००/- क्षतिपूर्ति उपलव्ध गराइदिन श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६२/२/३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:श्री ५ को सरकारमा मिति २०६२/०३/०६ गते निर्णय कार्यान्वयनको लागि पठाइएको
  • कार्यान्वयनको स्थिति:प्र.म.म.का.को च.नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ सलंग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री