2002-02-05 - incident - Syangja district २०५८-१०-२३ - घटना - स्याङ्गजा जिल्ला

Archive ref no: NCA-03556 अभिलेखालय सि. नं.: NCA-03556

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.7210
  • अ. नं.75
  • घटना भएको जिल्ला:स्याङजा
  • गाविस:छाङ्छाङ्दी
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:मनीसरा दर्लामी
  • जन्म मिति:
  • साल:1993
  • महिना:00
  • गते:00
  • उमेर:65
  • स्थायी ठेगाना:
  • जिल्ला:पाल्पा
  • गाविस:गोठादी
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:पाल्पा
  • गाविस:गोठादी
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:दर्लामी
  • जात:जनजाति
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलिलम्वर दर्लामी
  • आमाको नाम:तिलीसरा दर्लामी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:केशरसिंह दर्लामी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:स्याङजा
  • गाविस:छाङ्छाङ्दी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोठादी गाविस-४ निवासी सर्वसाधारण ६५ वर्षीया मनिसरा दर्लामी पेन्सन पट्टा मिलाउन पोखरा जाने क्रममा स्याङजा जिल्ला वालिङ नपा पुग्दा कर्फ्यु तोडेको आरोपमा ०५८ सालमा नेपाली सेनाले गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री