2002-02-05 - incident - Kavre district २०५८-१०-२३ - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-03542 अभिलेखालय सि. नं.: NCA-03542
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.8157
- अ. नं.72
- घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:खनालथोक
- वार्ड नं.:7
- टोलको नाम:भकुण्डेवेसी
- पीडित विवरण
- पीडितको नाम:टेकबहादुर राय क्षेत्री
- जन्म मिति:
- साल:2025
- महिना:02
- गते:07
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:चितवन
- गाविस:चैनपुर
- वार्ड नं.:5
- टोल:गोठसोर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राय
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामप्रहरीचौकी महेन्द्रगडी सिन्धुली
- पद:हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामचन्द्रवहादुर रायक्षेत्री
- आमाको नाम:स्व दुकुमारी रायक्षेत्री
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मीनाराय क्षत्री
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:गृह मन्त्रालयबाट
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-10-23
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:खहरेपाँगु
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिन्धुली जिल्ला दरवन्दी भै अस्थायी प्रहरी पोस्ट भकुण्डेवेसीमा कार्यरत चितवन जिल्ला चैनपुर गाविस ५ का ३३ वर्षीय टेकवहादुर रायक्षेत्रीको ०५८ माघ २३ गते कार्यरत स्थानमा डयूटीमा जाने क्रममा एनेकपा माओवादीको विद्युतीय धरापमा परी मृत्यु भयो।