2002-02-05 - incident - Kavre district २०५८-१०-२३ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-03540 अभिलेखालय सि. नं.: NCA-03540

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9589
  • अ. नं.74
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खनालथोक
  • वार्ड नं.:7
  • टोलको नाम:नौबिसेबजार
  • पीडित विवरण
  • पीडितको नाम:पन्नालाल राम
  • जन्म मिति:
  • साल:2038
  • महिना:03
  • गते:17
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:भवानीपुर
  • वार्ड नं.:8
  • टोल:सुकचैना
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:भवानीपुर
  • वार्ड नं.:8
  • टोल:सुकचैना
  • लिङ्ग:पुरुष
  • थर:राम
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल जनपथ प्रहरी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजयनारायण महरा
  • आमाको नाम:राधिका देवी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-23
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खनालथोक
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भवानीपुर गाविस-८ निवासी प्रहरी जवान २० वर्षीय पन्नालाल रामको २०५८ माघ २३ गते काभ्रेपालान्चोक जिल्लाको खनालथोक स्थित नौबिसे बजारको प्रहरी चौकीमा माओवादीले आक्रमण गर्दा मृत्यु भएको। सो भिडन्त रातभरी चलेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री