2002-02-04 - incident - Dadeldhura district २०५८-१०-२२ - घटना - डडेलधुरा जिल्ला

Archive ref no: NCA-03525 अभिलेखालय सि. नं.: NCA-03525

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4978
  • अ. नं.121
  • घटना भएको जिल्ला:डडेलधुरा
  • गाविस:जोगवुडा
  • वार्ड नं.:1
  • टोलको नाम:लालढुंगा
  • पीडित विवरण
  • पीडितको नाम:नारायण भट्ट
  • जन्म मिति:
  • साल:2037
  • महिना:02
  • गते:09
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:आलिताल
  • वार्ड नं.:4
  • टोल:धुलिखेत
  • अस्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:आलिताल
  • वार्ड नं.:4
  • टोल:बण्डले
  • लिङ्ग:पुरुष
  • थर:भट्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधरणा
  • बाबुको नामटिकादत्त भट्ट
  • आमाको नाम:बुची देवी भट्ट (नर्पता)
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:NNDSWO
  • कति रकम बराबर (रु.)15000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नेपाल रा दलित समाज क संघ
  • कति रकम बराबर (रु)15000
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग मानसिक सन्तुलन गुमाएको
  • उपचार गराएको अस्पतालको नाम
  • भारतमा दिल्ली
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-22
  • समय:03:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डडेलधुरा
  • गाविस:जोगवुडा
  • वार्ड नं.:1
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अलिताल गाविस ४ निवासी ३० वर्षीय नारायण भट्टको २०५८ माघ २२ गते आफ्नो विवाहको लागि सुन बनाउन जाने क्रममा जोगवुडा प्रहरीले गिरफ्तार गरी यातना दियो। यातनापश्चात करिब डेढ वर्ष पछि डडेल्धुरा कारागारमा राखी मुक्त गर्‍यो। कारागारमा रहदादेखी उनको मानसिक अवस्था गुमेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री