2002-02-03 - incident - Sarlahi district २०५८-१०-२१ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-03522 अभिलेखालय सि. नं.: NCA-03522
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.7013
- अ. नं.69
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:हजरिया
- वार्ड नं.:3
- टोलको नाम:मलाहीटोल
- पीडित विवरण
- पीडितको नाम:केदार सहनी
- जन्म मिति:
- साल:2032
- महिना:00
- गते:00
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:हजरिया
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:हजरिया
- वार्ड नं.:3
- टोल:
- लिङ्ग:पुरुष
- थर:सहनी
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, सदस्य
- बाबुको नामजिन्दा सहनी
- आमाको नाम:लक्ष्मीनिया देवी सहनी
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मञ्जुदेवी सहनी
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-10-21
- समय:11:00:00 PM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:हजरिया
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
- मिति:2058-10-22
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- हजरिया-३, वाग्मती खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हजरिया गाविस-३ का २६ वर्षीय नेपाली काँग्रेसका कार्यकर्ता केदार सहनीलाई ०५८ माघ २१ गते राती घरमा सुतिरहेको अवस्थामा माओवादीले गोली हानी हत्या गरे।