2002-02-02 - incident - Salyan district २०५८-१०-२० - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-03519 अभिलेखालय सि. नं.: NCA-03519

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.3327
  • अ. नं.274
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:जिमाली
  • वार्ड नं.:4
  • टोलको नाम:पैयाखोला
  • पीडित विवरण
  • पीडितको नाम:चुडामणि पुन
  • जन्म मिति:
  • साल:2029
  • महिना:07
  • गते:24
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:शिवरथ
  • वार्ड नं.:9
  • टोल:डाडागाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:शिवरथ
  • वार्ड नं.:9
  • टोल:पेदीखोला
  • लिङ्ग:पुरुष
  • थर:पुन
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी प्राविधिक सदस्य
  • बाबुको नामअमृत पुन
  • आमाको नाम:काली पुन
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हिर्माया राना पुन
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग बाँया आखा
  • उपचार गराएको अस्पतालको नाम
  • भारत लखनउ
  • उपचार मिति 2058-10-25
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • आँखाको ज्योति गुमिसकेकोले आँखा ठीक हनु नसक्ने
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-20
  • समय:00:00:02 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:जिमाली
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिवरथ गाविस-९ डाँडागाउ निवासी नेकपा माओवादीका प्राविधिक सदस्य ३८ वर्षीय चुडामिण पुन २०५८ माघ २० गते जिमाली गाविस-४ पैयाखोलामा बारुद विष्फोटक पदार्थ बनाउदै गरेको अवस्थामा विष्फोट भइ बाँया आँखामा चोट लागेर आँखाको ज्योति नै गुमेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री