2002-01-31 - incident - Tehrathum district २०५८-१०-१८ - घटना - तेह्रथुम जिल्ला

Archive ref no: NCA-03510 अभिलेखालय सि. नं.: NCA-03510

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.855
  • अ. नं.142
  • घटना भएको जिल्ला:तेह्रथुम
  • गाविस:हृवाकु
  • वार्ड नं.:3
  • टोलको नाम:संक्रान्ति
  • पीडित विवरण
  • पीडितको नाम:हाईबहादुर राई
  • जन्म मिति:
  • साल:2012
  • महिना:06
  • गते:15
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:झापा
  • गाविस:तोपगाछी
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:कमान्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी जनसेना
  • बाबुको नामवलबहादुर राई
  • आमाको नाम:चन्द्रमाया राई
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शोभा राई
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-18
  • समय:04:00:00 PM
  • घटनास्थल
  • जिल्ला:तेह्रथुम
  • गाविस:हृवाकु
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तोपगाछी गाविस ८ निवासी ४६ वर्षीय हाईबहादुर राईलाई २०५८ माध १८ गते माओवादीहरूले पाँचथरको गोठेटार चौकीमा आक्रमण गरी उक्त स्थानमा आइ उपचार गरिरहेको बेलामा घर घेराउ गरी गोली हानी हत्या गरे। उनीसँगै २१ जनालाई हत्या गरि एकै खाल्डोमा गाडि दिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री