2002-01-31 - incident - Dadeldhura district २०५८-१०-१८ - घटना - डडेलधुरा जिल्ला

Archive ref no: NCA-03505 अभिलेखालय सि. नं.: NCA-03505

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3919
  • अ. नं.57
  • घटना भएको जिल्ला:डडेलधुरा
  • गाविस:शिर्ष
  • वार्ड नं.:7
  • टोलको नाम:रातामाटी
  • पीडित विवरण
  • पीडितको नाम:दलबहादुर धामी
  • जन्म मिति:
  • साल:2038
  • महिना:06
  • गते:20
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:जोगवुडा
  • वार्ड नं.:5
  • टोल:सानखोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:जोगवुडा
  • वार्ड नं.:0
  • टोल:जमरानी
  • लिङ्ग:पुरुष
  • थर:धामी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:स्वास्थ्यकर्मी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामप्रताप धामी
  • आमाको नाम:लालमतिदेवि धामी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • महेन्द्रनगर, कञ्चनपुर
  • मिति 2058-10-18
  • पुनस्थापित भएको भए मिति2059-01-01
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-18
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डडेलधुरा
  • गाविस:शिर्ष
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जोगबुडा गाविस ५ सानखोला निवासी स्वास्थ्यकर्मी २० वर्षीय दलबहादुर धामीलाई ०५८ माघ १५ गते पसलको लागी औषधी ल्याउन जोगबुडा गाविसमा गएको अवस्थामा बजारबाट सेनाले गिरफ्तार गरी तीन दिनसम्म जोगबुडा ब्यारेकमा राखी माघ १८ गते राति ९ बजे शिर्षे गाविस ७ रातमाटी लगी गोली हानी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री