2002-01-29 - incident - Surkhet district २०५८-१०-१६ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-03497 अभिलेखालय सि. नं.: NCA-03497

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1276
  • अ. नं.398
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:उत्तरगंगा
  • वार्ड नं.:1
  • टोलको नाम:बाङ्गेसिमल
  • पीडित विवरण
  • पीडितको नाम:मानबहादुर सुनार
  • जन्म मिति:
  • साल:2020
  • महिना:01
  • गते:13
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:उत्तरगंगा
  • वार्ड नं.:1
  • टोल:बाङ्गेसिमल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सुनार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलक्ष्मण सुनार
  • आमाको नाम:देवीसरा सुनार
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पदमा सुनार
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग देब्रे खुट्टा नचल्ने भएको
  • उपचार गराएको अस्पतालको नाम
  • जिल्ला अस्पताल सुर्खेत
  • उपचार मिति 2058-11-20
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • खुट्टाको अप्रेशन गर्नुपर्ने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-16
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:उत्तरगंगा
  • वार्ड नं.:1
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उत्तरगंगा गाविस १ निवासी ३८ वर्षीय मानबहादुर सुनारलाई माओवादीको आरोपमा २०५८ माघ १६ गते सशस्त्र प्रहरीले घरबाटै गिरफ्तार गरी रक्तकाली गण सुर्खेतमा २/३ दिनसम्म हिरासतमा राखी चरम यातना दिएको कारण देब्रे खुट्टा नचल्ने भएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री