2002-01-28 - incident - Lamjung district २०५८-१०-१५ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-03490 अभिलेखालय सि. नं.: NCA-03490

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1965
  • अ. नं.46
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:जिता
  • वार्ड नं.:5
  • टोलको नाम:जीताकोट
  • पीडित विवरण
  • पीडितको नाम:चीनबहादुर थापा
  • जन्म मिति:
  • साल:2016
  • महिना:06
  • गते:12
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:जिता
  • वार्ड नं.:5
  • टोल:जीतावोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:अहेव
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशेरबहादुर थापा
  • आमाको नाम:हिम कुमारी थापा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शकुन्तला थापा
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:छोरा नेपाल आर्मीमा जागीर
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • छोरा अमित थापा घटना पछी ३ महिना चितवन गएर वढे ३ महिना पछी गाँउ फकेर्र पढन थाले।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:नखुलेको
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जीता गाविस-५ जीताकोट निवासी चीनबहादुर थापा ताङघ्राङ टक्सारमा हेल्प पेष्टमा अहेव पदमा कायर्रत रहेका बेला २०५८ माघ १५ गते नेकपा माओवादीले सुराकी गरेको आरोपमा हत्या गरेका थिए। उनको परिवारका अनुसार उनलाइ सुराकीको आरोपमा उनले कार्यालयमा कामगरी रहेको समयमा माओवादीले अपहरण गर्दै कुटदै लिएर गई पिस्ती जंगलमा लगी कुटी कुटी हत्या गरीएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री