2002-01-27 - incident - Tehrathum district २०५८-१०-१४ - घटना - तेह्रथुम जिल्ला

Archive ref no: NCA-03476 अभिलेखालय सि. नं.: NCA-03476

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2897
  • अ. नं.15
  • घटना भएको जिल्ला:तेह्रथुम
  • गाविस:हृवाकु
  • वार्ड नं.:3
  • टोलको नाम:वगाले गाउँ
  • पीडित विवरण
  • पीडितको नाम:ताराबहादुर वानियाँ
  • जन्म मिति:
  • साल:2035
  • महिना:02
  • गते:25
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:तेह्रथुम
  • गाविस:हृवाकु
  • वार्ड नं.:3
  • टोल:बगाले गाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वानियाँ
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधनबहादुर बानियाँ
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन तेह्रथुम
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना भएको दिन सुरक्षा कर्मीले त्यही लास छोडेर गएका थिए। दोश्रो दिन स्थानिय गाउँले हरुले लासको सद्गति गरे
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ह्रवाकु गाविस ३ बगाले गाउँको साँहिलो शेर्पाको घरमा ०५८ माघ १४ गते पाँचथरको गोपेटार पहरी चौकीमा आक्रमण गर्दा घाइते भएका माओवादी कार्यकर्तालाई घेरा हाली गोली हानी हत्या गरे। सुरक्षा निकायले छाडेर गएको लासलाई भोलिपल्ट माओवादी कार्यकर्ताहरुले सदगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री