2002-01-27 - incident - Tehrathum district २०५८-१०-१४ - घटना - तेह्रथुम जिल्ला

Archive ref no: NCA-03472 अभिलेखालय सि. नं.: NCA-03472

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2897
  • अ. नं.20
  • घटना भएको जिल्ला:तेह्रथुम
  • गाविस:हृवाकु
  • वार्ड नं.:3
  • टोलको नाम:वगाले गाउँ
  • पीडित विवरण
  • पीडितको नाम:प्रेम उप्रेती
  • जन्म मिति:
  • साल:2040
  • महिना:01
  • गते:29
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:तेह्रथुम
  • गाविस:इवा
  • वार्ड नं.:2
  • टोल:सिम्ले
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:उप्रेती
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:साधारण सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामगंगाप्रसाद उपेती
  • आमाको नाम:लक्ष्मीदेवी उपेती
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन तेह्रथुम
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • सामान्य
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-14
  • समय:00:00:03 PM
  • घटनास्थल
  • जिल्ला:तेह्रथुम
  • गाविस:हृवाकु
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हवाकु गाविस- ३ बगाले गाउँमा ०५८ माघ १४ गते माओवादीका कार्यकर्ताहरु पाँचथर जिल्लाको गोपेटार प्रहरी कार्यालय आक्रमण गरी घाइते भएकाहरूलाई उपचार गराइरहेको अवस्थामा सुरक्षाकर्मीले घरघेरा हाली गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री