2002-01-27 - incident - Dhankuta district २०५८-१०-१४ - घटना - धनकुटा जिल्ला
Archive ref no: NCA-03464 अभिलेखालय सि. नं.: NCA-03464
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.3423
- अ. नं.16
- घटना भएको जिल्ला:धनकुटा
- गाविस:मौनावुधुक
- वार्ड नं.:6
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:डगलसिंह लिम्बू
- जन्म मिति:
- साल:2005
- महिना:02
- गते:06
- उमेर:53
- स्थायी ठेगाना:
- जिल्ला:धनकुटा
- गाविस:मौनावुधुक
- वार्ड नं.:6
- टोल:लोफादिन
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:लिम्बू
- जात:जनजाति
- भाषा:अन्य
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस, महाधिवेसन प्रतीनिधि तथा सुकुम्वासी आयोगका पूर्व अद्यक्ष
- बाबुको नामदेशलाल लिम्बू
- आमाको नाम:
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नुमरानी लिम्बू
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- धनकुटा नपा
- मिति 2059-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पत्नी थाकथोमै बसेकी छन्,छोरा शिक्षण पेसा सदरमुकाममा नै बसेको।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-10-14
- समय:00:00:02 AM
- घटनास्थल
- जिल्ला:धनकुटा
- गाविस:मौनावुधुक
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल धनकुटा
- मिति:2058-10-15
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- धनकुटा नपा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मौनावुधुक गाविस-६ लोफादिन निवासी नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि तथा सुकुम्वासी आयोगका पूर्व अध्यक्ष ५३ वर्षीय डगलसिंह लिम्बूलाई माओवादीका कार्यकर्ताले नेपाली कांग्रेसको राजनीति गर्ने र भष्टाचारी भएको आरोपमा २०५८ माघ १४ गते सोही गाविसमा गोली हानी हत्या गरेका थिए।